श्रीलंका । श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । राष्ट्रपति भवनमा नै प्रदर्शनकारीहरु प्रवेश गरेर तोडफोड गर्नुका साथै प्रधानमन्त्रीको घरमै आगजनी गरेपछि राष्ट्रपति राजापाक्षेले राजिनामाको घोषणा गरेका हुन् । राष्ट्रपति भवनमा प्रदर्शनकारी प्रवेश गरेको समय उन भने भवनबाट बाहिरिसकेका थिए। यसैगरी श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमाशिंगे पनि उनको घरमा आगजनी भएका बखत…