टोकियो । जापानी राजकुमारी माको प्रेमी केइ कोमुरोसँग छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन् । परम्परागत तामझामबिना नै यो जोडीेले विवाह गर्न लागेको हो । सर्वसाधरण नगारिकसँग विवाह गरे लगत्तै २९ वर्षीय माकोको राजकुमारीको पदवी सकिनेछ । माकोले आफ्नो कलेज जीवनदेखिका प्रेमी कोमुरोसँग विवाह गर्ने दुई बर्षअघि घोषणा गरेकी थिइन् । तर, तयारीको अभाव देखाउँदै…