अध्ययन भन्छ– मुम्बई समुद्रमा डुब्दैछ

एजेन्सी/ मुम्बई । वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनले भारतीय मेगासिटी मुम्बईको लागि खतराको घण्टी बजाएको छ । अध्ययनले तटीय सहर मुम्बई समुन्द्रमा डुबिरहेको देखाएको छ ।  प्रतिवर्ष २ मिलिमिटरको दर सानो देखिए पनि भविष्यमा बढ्दो बाढीबाट बच्न तत्काल समाधानको उपाय अपनाउनु पर्ने अध्ययन प्रतिवेदनले सुझाव दिएको छ । मुम्बई सहर डुब्नु भनेको जमिन कमीको घटनासँग…