जेन–जी आन्दाेलन : वाणिज्य बैंक बानेश्वर शाखाबाट ५ कराेड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ५ करोड १५ लाख रुपैयाँ नगद र झन्डै १८ किलो सुन लुटपाट भएको खुलेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले एक पोडकास्टमा यस्तो बताएका हुन् । भदौ २४ गते प्रर्दशनकारीहरूले बानेश्वरमा रहेको संसद् भवनमा आक्रमण गर्दा नजिकै रहेको वाणिज्य बैंकको शाखामा पनि लुटपाट…