इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडाैं । इरानको जेलमा रहेका पाँच जना नेपाली गएराति काठमाडौं फर्किएका छन् । उनीहरु इरानबाट गएराति काठमाडौं आइपुगेका हुन् । हालैको इजरायल इरान युद्धका कारण नेपाली नागरिकको सुरक्षा एवं उद्धारका क्रममा इरानको जेलमा पाँच जना नेपाली रहेको पत्ता लागेको थियो । त्यसपछि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको निर्देशनमा मन्त्रालयले उनीहरुलाई जेलमुक्त गरी स्वदेश फर्काउनका…