काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहको नाकैमुनि दिनहुँ नाराबाजी सहित आन्दोलन जारी छ । बालेन र महानगरबिरुद्धको कबाड व्यवसायीको आन्दोलनमा उत्साहजनक सहभागिता रहेको छ । आज (बिहीबार) चौथो दिन पनि आन्दोलन जारी छ । बर्षाका बीच पनि आन्दोलनकारीहरु नाराबाजी सहित आन्दोलनमा सहभागि छन् । काठमाडौं महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीलेले थालेको आन्दोलन अझै शसक्त…