देशका धेरैजसाे ठाउँमा वर्षा, पछिल्लाे एक घण्टामा रुकुमकाेटमा सबैभन्दा धेरै

काठमाडौं । अहिले देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहको छ । जल तथा मौमस पूर्वानुमान महाशाखाका माैसमविद् हरिप्रसाद दाहालका अनुसार पछिल्लो एक घण्टामा रुकुम, कास्की, सिन्धुपाल्चोक र जुम्लामा सबैभन्दा धेरै वर्षा भएको छ । रुकुमको रुकुमकोटमा सबैभन्दा धेरै २० दशमलव २ मिलिमिटर पानी परेको मौसमविद् दाहालले बताए । यसैगरी कास्कीमा १४ दशमलव ६ मिलिमिटर,…