रेसुङ्गा । गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधारा उदिनामा एक पुरुषको शव फेला परेको छ । धुर्कोट गाउँपालिका–१ का ६९ वर्षीय नर बहादुर भुसालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए । भुसालको शव उदिना खोल्सामा फेला परेको थियो । घोप्टो अबस्थामा शव फेला परेपछि स्थानीयले आफुहरुलाई खबर गरेको…