सरकार र बञ्चरेडाँडावासीबीच ११ बुँदे सहमति

काठमाडौं । सरकार र बञ्चरेडाँडावासीबीच ११ बुँदे सहमति भएको छ । सिंहदरबारमा आज भएको सरकार र बञ्चरेडाँडावासीबीचकाे छलफल ११ बुँदे सहमतिसहित टुङ्गिएको हो । सरकार र बञ्चरेडाँडावासीबीच भएको सहमतिमा स्थानीयवासीलाई विगतमा चलाइएको मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, ईआईए प्रतिवेदन छिटो तयार गर्नका लागि कन्सलटेन्ट कम्पनीलाई पत्राचार गरी त्यसकाे लिखित प्रतिबद्धतासमेत लिने, आउँदाे आर्थिक…