बैतडी । बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ । एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी किनारमा मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको सिगास गाउँपालिका–७ सल्याडीमा बस्ने बझाङको बित्थडचिर गाउँपालिका–९ स्थायी घर भएकी सरस्वती रावल बिहीबार बिहान करिब साढे १० बजेतिर घर नजिकैको भीरबाट लड्दा घटनास्थलमै मृत्यु भएकी हुन्। स्थानीय…