काठमाडौं । एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले परमादेश दिँदा सोही मुद्दामा पीडित भनिएकी युवती रश्मिला धामीलाई प्रहरीले हिरासतमा लिएको छ । धामीलाई सिंहदरबार प्रहरी वृतको हिरासतमा राखिएको छ। उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले हिजो बुधबार ऐन महरविरुद्धको मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश दिएको…