काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका वडा नमबर ५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । बिहान ९ बजेतिर सिमेन्ट बोकेको ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । बेलीब्रिज भाचिँदा ट्रक अरुण नदीमा खसेको छ । दुर्घटनामा चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ का ४०…