स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरीः बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र(बालेन) साहले स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् । शनिवार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै उनले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको उल्लेख गरे । मेयर साहले महोत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारहरुको प्रवद्र्धन गर्ने बताए । उनले युवा पुस्तालाई स्थानीय परिकार, धर्म, संस्कृति…