सिड महासन्धी कार्यान्वयनका लागि मन्त्रालय क्रियाशील छः मन्त्री सुडी

काठमाडौं । महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी (सिड) पूर्ण कार्यान्वयनका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय संधैं क्रियाशील रहेको मन्त्री नवलकिशोर साह सुडीले बताएका छन् । सिडको छाँया प्रतिवेदन तयारीको लागि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले बिहीबार आयोजना गरेको राष्ट्रिय परामर्श कार्यक्रममा मन्त्री साहले भने, ‘छाँया प्रतिवेदन तयार पार्न…