सामूहिक बलात्कार आरोपमा कर्मचारी सहित ३ जना पक्राउ

काठमाडौँ। रुपन्देहीको कोटहीमाई गाउँपालिकाकी एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक कर्मचारीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी मनोहर चौधरी, मुकेश चौधरी र वडा नम्बर ३ का शैलेश पाण्डे रहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठोरले जानकारी दिए । (एसपी) राठोरका अनुसार घटना गत भदौ…