घुम्न जाने भन्दै सुन्दरीजल पुर्‍याएर प्रेमिकाको हत्या

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्या भएको खुलेको छ । हत्या भएकी महिला सिरहा घर भई काठमाडौंको बसुन्धारा बस्दै आएकी राम दुलारी रहेको प्रहरीको जनाकारी दिएको छ । टाउकामा चोट देखिएपछि घटनाको अनुसन्धानलाई थप तीव्रता दिएको प्रहरीले राम दुलारीको हत्या भएको निष्कर्ष छ । गत बिहीबार सुन्दरीजल घुम्न गएका व्यक्तिले…