६ महिनामा झन्डै ६ लाख युवा विदेशिए

काठमाडौं । पछिल्लो ६ महिनामा झन्डै ६ लाख जना नेपाली कामको खोजीमा विदेशिएका छन् । देशमा आमचुनाव घोषणा भएर देश चुनावमय बनिरहे पनि विदेशिने क्रम बढिरहेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्ममा ५ लाख ९० हजार ७ सय १८ जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन् । याे…