काठमाडौं । उपत्यकामा शृङ्खलाबद्ध लुटपाट मच्चाउँदै आएको एक ठुलो गिरोहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले काठमाडौँको मूलपानीमा गोली प्रहार गरेको छ । गएराति जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र लुटेरा समूहबिच भएको मुठभेडमा प्रहरीले आत्मरक्षाका लागि दुई राउन्ड गोली चलाएको हो । प्रहरीको गोली लागेर लुटेरा समूहका नाइके घाइते भएका छन् । उनको पहिचान प्रहरीले…