काठमाडौँ । पूर्व नवलपरासीस्थित नारायणी किनारमा तीन जनाको शव फेला परेको छ । गैंडाकोट नगरपालिका वडा नम्बर १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्व-नवलपरासीले जानकारी दिएकाे हाे । मंगलबार बिहान साढे १० बजे नदी किनारमा दुई जना पुरूष र एक जना महिलाको शव फेला परेको हो…