गोरखाबाट काठमाडौं आउँदै गरेको बस शुक्रबारदेखि बेपत्ता

गोरखा । गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस बेपत्ता भएको छ । शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्वरको बस हालसम्म पनि सम्पर्कमा आएको छैन । गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बस बेपत्ता भएको पुष्टि गरे । उनले बस धादिङको खानी खोलासम्म पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।…