कृषिका कर्मचारीहरू फेरि आन्दोलनमा

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि प्राविधिक कर्मचारीहरूले फेरि आन्दोलन सुरु गरेका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको आग्रहमा स्थगित भएको आन्दोलन बुधवारबाट पुनः सुरु भएको हो । गत असार १६ गतेदेखि धर्नामा बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूले मन्त्रीको आग्रहमा साउन २ गते आन्दोलन स्थगित गरेका थिए । कृषिमन्त्री अधिकारीले १५…