आज तराई–मधेशका जिल्लामा होली मनाईंदै

काठमाडाैं । रङहरूको पर्व होली आज तराई–मधेशका जिल्लामा मनाईंदैछ । हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराइमा होली अर्थात् फागु पर्व मनाउने गरिन्छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत तराइका जिल्लामा होली धुमधामका साथ खेल्ने गरिन्छ । तराईमा होली…