जिबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीको पत्राचार

काठमाडौँ । सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । राईले विभिन्न सहकारीको अर्बौं रकम घोटाला गरेको भन्दै कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको छ । राईलाई पक्राउ…