विराटनगर । कोशी प्रदेशमा लेखा अधिकृतहरुको आन्दोलनले असारका बेला भुक्तानी रोकिएकाले सेवाग्राही मर्कामा परेका छन् । निजामती सेवा ऐन संशोधनको मागसहित ४ दिनदेखि आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरूको आन्दोलनमा छन् । आन्दोलनरत लेखा अधिकृतहरूले आफ्ना माग पूरा नभएसम्म काम छाडेर आन्दोलन जारी राख्ने बताएका छन् । तह वृद्धिका लागि निजामती सेवा ऐनले विभेद गरेको भन्दै लेखा…