बेलैमा अस्पताल लान सके सर्पदंशका सबै बिरामीको उपचार सम्भव

काठमाडौं । बर्खा लागेसँगै नेपालमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । बर्खाको चार/पाँच महिना सर्पको डसाइको प्रकोप नै हुने गरेको छ । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ । काठमाडौँ । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन् ।…