भारी वर्षाले भैरहवाको बैंकरोड जलमग्न

भैरहवा । आइतबार अत्यधिक वर्षा भएपछि भैरहवाको बैंकरोड जलमग्न भएकाे छ । यहाँका अधिकांस पसलहरुमा पानी पसेको छ । केही समय मात्रै भएको भारी वर्षाले बैंकरोड सहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजारनै जलमग्न भएको हो । पानीको निकाश नभएको कारण सडकमा पानी जमेको छ । नालाबाट पानी ओभर फ्लो भएसँगै पसलहरुमा…