काठमाडौं । रोल्पाको पश्चिम तालाबाङ परेवा छहरामा सोमबार भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । त्यसैगरी चालकसहित ८ जना घाइते भएका छन् । दिउँसो ४ बजे लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका(३ परेवा छहरा नजिकै सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । सो घटनामा परेर ५ जनाको घटनास्थलमै र…