बुटवल । नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । पाल्पाको नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधबार करिब साढे ९ बजेतिर दुर्घटना भएको हो । सडकदेखि करिब दुई सय मिटर तल खसेर भएको दुर्घटनामा स्याङ्जा पुतलीबजार घर भई हाल बुटवल -१० बस्दै आएका चालक ५६ वर्षीय…