आगलागीबाट पाँच वर्षमा साढे ९ अर्ब रुपैयाँकाे क्षति

काठमाडौँ । आगलागीका कारण पछिल्लो पाँच वर्षमा झन्डै साढे नौ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७७ सालदेखि यही वैशाख दोस्रो हप्तासम्म भएको आगलागीका कारण घरलगायतका संरचनामा क्षति पुग्दा नौ अर्ब ४७ करोड ४५ लाख ९३ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको हो । पाँच वर्षमा…