दोलखा । दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोक गएको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने तीन दर्जन बढी घाईते भएका छन् । दोलखाको सुस्पाक्षमावतीबाट सिन्धुपाल्चोकको पिस्करमा जन्ती लिएर जाँदै गरेको बस दुर्घटना भएको हो । सो बस त्रिपुरासुन्दरी गाउँपालिका-५ धारावतीमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । बा ४ ख ५६१६ नम्बरको…