अरुण चौधरी पक्राउ प्रकरणमा सीएनआईको आपत्ती

काठमाडौं । उद्योगी व्यवसायीले व्यापारी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेकोप्रति नेपाल उद्योग परिसंघ (सीएनआई) ले आपत्ति जनाएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा जालसाँजी गरी आफ्नो नाममा नामसारी गरेको आरोपमा चौधरीलाई हिजो बिहीबार महाराजगञ्जबाट पक्राउ गरेको थियो । नेपाल उद्योग परिसंघ (सीएनआई) ले हिजै आकस्मिक पत्रकार सम्मेलन…