काठमाडौँ । ललितपुर महानगरपालिका-१० का पूर्व वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ। उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा ८१ वर्षीय व्यञ्जनकारको आज निधन भएको ललितपुर महानगरले जनाएको छ। ललितपुर महानगरपालिका वडा नम्बर १० मा ११ औँ पटक स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उनी सर्वाधिक १० पटक अध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि हुन् । वडामा उनी धेरै समय काम…