एक ट्रक रासायनिक मलसहित दुई जना पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यलय रौतहटले एक ट्रक रासायनिक मलसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट आएको सवारी जेकजाँच गर्ने क्रममा परालको भुसभित्र लुकाएर ल्याएको करिब ५० हजार मूल्य पर्ने ६९ बोरा युरिया रासायनिक मल बोकेको ट्रकसहित दुई जनालाई पक्राउ गरिएको एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । चितवन टाँडी नगरपालिका वडा नं.१३ बस्ने…