बडीमालिकामा महिला कर्मचारीबीच कुटाकुट

काठमाडौँ । बाजुराको बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट भएको छ । नगरपालिकाको गरिबी निवारणका लागि उद्यम विकास (मेड्पा) कार्यक्रममा कार्यरत दुई महिला कर्मचारीबिच शुक्रवार कार्यालय समयमा कुटाकुट भएको हो । मेड्पा परियोजना प्रमुख रन्जीता शाही र सोही परियोजनाकी कर्मचारी कविता सूर्यवंशीबीच परियोजनाकै बारेमा विवाद हुँदा कुटाकुट भएको हो । कार्यसम्पादन मूल्याङ्कन र दैनिक कार्ययोजनाबारे छलफल भइरहँदा…