काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणमा तत्कालीन सञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय भएको छ । विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको छ । गत माघ ७ गते भएको फैसलाबाट सम्पत्ति शुद्धीकरणको मुद्दामा प्रतिवादीहरू…