प्रधानमन्त्री दाहाल बिहानै हेटौंडामा

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । हेटौंडा–९ स्थित मानवसेवा आश्रमको मुख्य कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री हेटौंडा आउन लागेका हुन् । प्रधानमन्त्रीको साथमा उप-प्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महतसमेत आउने मावन सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । विहान ८ बजे प्रधानमन्त्री प्रचण्डले भवन समुद्घाटन…