राहुल महरालाई थुनामा पठाउन अदालतकाे आदेश

काठमाडौं । भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । न्यायाधीश दण्डपाणी…