छोराले चक्कु प्रहार गर्दा बाबुको मृत्यु

लमजुङ । लमजुङमा छोराको चक्कु प्रहारबाट गम्भीर घाइते भएका बाबुको उपचारको क्रममा मृत्यु भएको छ ।  मृत्यु हुनेमा क्व्होलासोथार गाउँपालिका ९, गिलुङ टक्सारका ६० वर्षीय दिलबहादुर विक रहेका छन् । चक्कु प्रहारबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा शनिबार अपरान्ह पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गएको असोज…