संविधान र राजनीतिक प्रणालीको समीक्षा गर्ने बेला भएको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान र राजनीतिक प्रणालीको समीक्षा गर्ने बेला नभएको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधारका विषयमा गरेको अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतिकरण कार्यक्रममा अहिले नै समीक्षातिर लाग्दा राजनीतिक अस्थिरता आउन सक्ने बताएका हुन् । संविधानको पूर्ण कार्यान्वयनपछि मात्र समस्या र…