अदालतको फैसला प्रशासनले कार्यान्वयन गरेन

काठमाडौं । अदालतबाट मुद्दा जिते पनि सुनसरीकी नेहा थापाले आमाको नामबाट नागरिकता पाउन सकिनन् । आफू सानै हुँदा बुबा वेपत्ता भएको उनले बताइन् । ‘म ४ बर्षको हुँदा बुबा वेपत्ता हुनुभो जन्मदर्तामा उहाँको नाम उल्लेख भएकोले सबै सर्टिफिकेटहरुमा बुवाको नाम राखियो, तर नागरिकता बनाउन जाँदा आमाको नामबाट नागरिकता दिएनन् ।’ उनी अदालत गइन, मुद्दा जितिन…