धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । तीनजना चढेकाे मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ज्यान गुमाउनेमा धनुषा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी रहेका…