काभ्रे। केही दिन देखिको निरन्तरको वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न क्षेत्रको जनजीवन प्रभावित बनेको छ । अरनिको राजमार्ग अन्तर्गत बनेपाको पुलबजार क्षेत्र ढुबान हुँदा हिजो विहीबारबाटै सवारीसाधन सकस परेको छ । साना सवारी साधन वैकल्पिक बाटो भएर संचालन भईरहेको प्रहरीले जानकारी दिएको छ । अरनिको राजमार्गको खावा क्षेत्रमा गएको पहिरोले एकतर्फी सडक संचालन भएको छ…