अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच आज वार्ता हुँदै

काठमाडौं । राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ई: र काठमाडौं महानगरपालिकाबीच वार्ता हुने भएको छ । मंगलबार दिउँसो साढे २ बजे वार्ता हुने मेयर बालेन शाहकाे सचिवालयले जानकारी दिएकाे छ । वार्तामा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, मेयर बालेनको सचिवालय प्रतिनिधि बस्ने तय भएको…