काठमाडौं, २७ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ । सीआईबीले आफ्नो अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिललाई बुझाउने भएको हो । ५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेका सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिइन् । उनका…