काठमाडौं । जेन-जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको छ । मुख्यसचिव एकनारायण अर्यालले जेन-जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको बताएका हुन् । सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले उक्त जानकारी दिएका हुन् । त्यसक्रममा उनले १९१ जनाको घाइतेको उपचार भइरहेको पनि जानकारी दिए । उनका अनुसार…