ललितपुर । ‘जेन–जी’ आन्दोलनका क्रममा जलेको ललितपुर महानगरपालिका–२५ भैँसेपाटीमा रहेको प्रहरी प्रभाग स्थानीयवासीले पुनर्स्थापना गरेका छन् । यही भदौ २३ र २४ गते ‘जेन–जी’ को नेतृत्वमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरी प्रभाग बुङ्गमती भैँसेपाटीमा आगो लगाइदिएपछि त्यहाँका सबै सामग्री जलेर नष्ट भएका थिए । प्रहरी प्रभागका इन्चार्ज शशिधर शर्मासहितको टोली अत्यावश्यक सामग्रीसहित हिजो अबेर प्रभागमा…