काठमाडौं । ओखलढुंगामा श्रृङ्खलाबद्ध हत्या र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । चिशंखुगढी–६ भदौरे गैरीगाउँका शोभितमान थापामगर र उनकी श्रीमति रत्नमाया थापामगरको विभत्स हत्यामा संलग्न रहेको आरोपमा संगम राई, विनोद राई, प्रकाश भुजेल र अशोक भुजेल पक्राउ परेपछि ओखलढुंगामा श्रृङ्खलाबद्ध हत्या र लुटपाटको रहस्य सार्वजनिक भएको हो । उनीहरुले गत…