शितल निवास अगाडि विरोध प्रदर्शन गर्ने ११ जना पक्राउ

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सोमबार राष्ट्रपति भवन (शितल निवास) अगाडि विरोध प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा ११ जना पक्राउ परेका छन् । समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी,…