काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्ति सिन्धुलीका अमर घलान रहेको खुलेको छ । उनलाई कार्यालयको टोलीले काठमाडौंको बौद्धस्थित अत्तरखेलबाट बिहिबार गोली हानेर नियन्त्रणमा लिएको हो । उनको खुट्टामा गोली लागेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र राठौरले जानकारी दिए । उनी विभिन्न ठाउँमा तस्करी…