क्विन्टल सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ

काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ । प्रहरी स्रोतका अनुसार आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष…